१) निवेदन पत्र र आमा/बुबाको नागरिकता प्रमाणपत्रको
प्रतिलिपि |
२) जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि |
३)विवाहित महिलाको हकमा पति/आमा/बुबाको नागरिकता प्रमाण पत्रको प्रतिलिपि |
४) चारित्रिक प्रमाणपत्रको प्रतिलिपि (विद्यार्थीको हकमा) |
५) विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि (विवाहिताको हकमा) |
६) बसाईसरी आएको हकमा बसाई सराईको प्रमाण पत्रको
प्रतिलिपि |
७) दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति |
८) चालुआ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति
कर तिरेको रसिद वा कर
निर्धारण स्वीकृत भएको कागजात |
९) कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस |
१०) प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपि |
१)
निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने |
२)
वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश
गर्ने |
३)
निवेदन दर्ता गर्ने |
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने |
५)
निवेदकले तोकिएको शुल्क बुझाउने |
६)
चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने |
७)तोकिएको ढाँचामा नागरिकता सिफारिसको अभिलेख राख्ने ।
१) बाबु आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र |
२) जन्म दर्ताको प्रमाणपत्र प्रमाणित प्रतिलिपी |
३) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद |
४) नाबालक खुल्ने थप कुनै प्रमाण कागजात भए सोसमेत पेश गर्ने |
५) नाबालक अनिवार्य उपस्थित हुनु पर्ने |
६) दुवै
कान देखिने पासपोर्ट साईजको फोटो |
१)
निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने |
२)
वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने |
३)
निवेदन दर्ता गर्ने |
४)
निवेदकले तोकिएको शुल्क बुझाउने |
५)
चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने |
१) निवेदन पत्र र अंगीकृत नागरिकता प्राप्त गर्न खोजेको स्पष्ट
आधार |
२) साविक मुलुकको नागरिकता परित्याग गरेको वा परित्याग गर्न
कारवाही चलाएको पुष्टि गर्ने कागजातहरु |
३) नेपालमा १५ वर्षदेखि कुनै व्यवसाय वा काम गरी बसेको
प्रमाणपत्रको प्रतिलिपि |
४)वैवाहिक अंगीकृत नागरिकताका लागि विवाह दर्ता प्रमाणपत्रको
प्रतिलिपि र सम्बन्धित देशको आधिकारिक प्रमाणपत्र |
५)नेपाली भाषा लेख्न र बोल्न जान्ने प्रमाण कागजातहरु |
६) पासपोर्ट साईजको फोटो ३ प्रति |
७) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति करतिरेको रसिद |
८) सर्जमिन मुचुल्का |
१)
निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने |
२)
वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
|
३)
निवेदन दर्ता गर्ने |
४)
तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन
मुचुल्का तयार गरी सिफारिस तयार गर्ने, कानुनी राय आवश्यक भएमा राय सोध्ने |
५)
निवेदकले तोकिएको शुल्क बुझाउने |
६)
चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने |
७)अनुसूची ८ को ढाँचामा नागरिकता सिफारिसको अभिलेख राख्ने ।
१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र |
२) नाम/थर/जन्म मिति फरक परेको पुष्टि गर्ने प्रमाणित कागजपत्रहरु |
३) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद कर निर्धारण
स्वीकृत भएको कागजात |
४) सम्बन्धित व्यक्ति वा हकवाला उपस्थित भई सनाखत गर्नु पर्ने |
५) आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिन मुचुल्काको प्रतिवेदन माग गर्न सक्ने |
१)
निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने |
२)
वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने |
३)
निवेदन दर्ता गर्ने |
४)
तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन
मुचुल्का तयार गरी सिफारिस तयार गर्ने |
५)
निवेदकले तोकिएको शुल्क बुझाउने |
६) चलानी गरी निवेदकलाई |
१) निवेदन पत्र र नागरिकता प्रमाणपत्र/जन्मदर्ताको प्रतिलिपि |
२) कुन प्रकारको शारीरिक
अपाङ्गता हो सो सम्बन्धी मेडिकल सुपरीटेन्डेन्टको सिफारिस |
३) व्यक्ति स्वयं उपस्थित हुनुपर्ने वा सम्बन्धित कर्मचारीको प्रतिवेदन |
१)
निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने |
२)
वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश
गर्ने |
३)
निवेदन दर्ता गर्ने |
४)
तोकिएको कर्मचारीले आवश्यकता अनुसार
प्रतिवेदन तयार गरी सिफारिस तयार गर्ने |
५) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने |
१) निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि |
२) घर भएमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ,व्यवसाय भएमा व्यवसाय कर
तिरेको रसिद |
३) शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि |
१)
निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने |
२)
वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश
गर्ने |
३)
निवेदन दर्ता गर्ने |
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने |
५) निवेदकले तोकिएको शुल्क बुझाउने |
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने |
१) निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि |
२) शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि |
३) विपन्नता पुष्टि गर्ने कागजात |
४) आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिन मुचुल्काको प्रतिवेदन माग गर्न सक्ने |
१)
निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने |
२)
वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश
गर्ने |
३)
निवेदन दर्ता गर्ने |
४)
तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन
मुचुल्का तयार गरी सिफारिस तयार गर्ने |
५) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने |
१) निवेदन तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि |
२) कार्यालयको पत्र |
३) विषयसँग सम्बन्धित अन्य कागजातहरु |
१)
वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने |
३)
पत्र दर्ता गर्ने |
४)
तोकिएको कर्मचारीले विवरण तयार गर्ने |
५) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने |
१ ) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन |
२) जन्म दर्ता प्रमाण पत्रको
प्रतिलिपि बालबालिकाको हकमा |
३) दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति |
४ ) बसाईसरी आएको हकमा बसाई सराईको प्रमाण पत्रको प्रतिलिपि |
१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने |
२) अख्तियारवाला
व्यक्तिले सम्बन्धित
कर्मचारीलाई तोक आदेश गर्ने |
३) निवेदन दर्ता गर्ने |
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का
तयार गरी सिफारिस तयार गर्ने |
५) निवेदकले तोकिएको शुल्क बुझाउने |
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने |
१ ) निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन |
२ ) मृत्यु
दर्ता प्रमाण पत्र |
३ ) नाता खुल्ने प्रमाण |
४ ) सामाजिक सुरक्षा भत्ता लाभग्राही परिचय पत्र |
१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने |
२) अख्तियारवाला
व्यक्तिले सम्बन्धित
कर्मचारीलाई तोक आदेश गर्ने |
३) निवेदन दर्ता गर्ने |
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का
तयार गरी सिफारिस तयार गर्ने |
५) निवेदकले तोकिएको शुल्क बुझाउने |
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने |
१) निवेदन पत्र |
२) बालकको बाबु/आमाको नागरिकता |
३) चालु आ.व.
सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर
तिरेको रसिद |
४) अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रमाणित प्रतिलिपी |
१)
घटना घटेको ३५ दिन भित्र परिवारको मुख्य व्यक्तिले |
२)
निजको अनुपस्थितिमा उमेर पुगेको पुरुषमध्ये सबैभन्दा
जेठो व्यक्तिले सूचना दिने |
३) घटना घटेको ३५ दिन नाघेको भए तोकिएको शुल्क
बुझाउने |
४) तोकिएको ढाँचामा दर्ता गरी दर्ता प्रमाणपत्र उपलब्ध गराउने ।
१)निवेदन पत्र |
२) मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता |
३) मृतकसँग सम्बन्ध जोडिने प्रमाणपत्र |
४) अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र |
५) मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन पत्र |
६) सूचना दिने व्यक्तिको नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र |
१)
घटना घटेको ३५ दिन भित्र परिवारको मुख्य व्यक्तिले |
२)
निजको अनुपस्थितिमा उमेर पुगेको पुरुषमध्ये सबैभन्दा
जेठो व्यक्तिले सूचना दिने |
३) घटना घटेको ३५ दिन नाघेको भए तोकिएको शुल्क
बुझाउने |
४) तोकिएको ढाँचामा दर्ता गरी दर्ता प्रमाणपत्र
उपलब्ध गराउने ।
५) वडा अध्यक्षले तोकिएको कर्मचारीद्वारा सर्जमिन मुचुल्का तयार गर्ने |
१)निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपी |
२) बसाई सराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित
वडा कार्यालयमा बसाईसराईको कागजात |
३) जहाँ जाने हो सो ठाउँको विवरण र जुन ठाउँमा आउनेको
पनि लालपुर्जा पेश गर्नुपर्ने |
४) बसाई सराई गरी आउनेको हकमा बसाई सराई गरी ल्याएको
प्रमाणपत्र |
५)जाने/आउने सबै व्यक्तिको नागरिकता र जन्मदर्ताको प्रतिलिपि |
६) चालु आ.व. सम्म घर जग्गा र मालपोत कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद |
१)
घटना घटेको ३५ दिन भित्र सपरिवारको बसाई सराई भए
परिवारको मुख्य व्यक्तिले सूचना दिने |
२)
एक जनाको मात्र बसाई सराई भए निजले सूचना दिने |
३) घटना घटेको ३५ दिन नाघेको भए तोकिएको शुल्क
बुझाउने |
४) तोकिएको ढाँचामा दर्ता गरी दर्ता प्रमाणपत्र उपलब्ध गराउने ।
१) निवेदन पत्र |
२) अदालतबाट सम्बन्ध बिच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि |
३) पतिपत्नीको नागरिकताको प्रतिलिपि १/१ प्रति |
४) केटाको स्थायी ठेगना सम्बन्धित वडाको हुनु पर्ने |
१)
सम्बन्ध विच्छेद भएको पति वा पत्नीले सूचना फाराम
भरी सूचना दिने ।
२) घटना घटेको ३५ दिन नाघेको भए तोकिएको शुल्क
बुझाउने |
३) तोकिएको ढाँचामा दर्ता गरी दर्ता प्रमाणपत्र उपलब्ध गराउने |
१) निवेदन पत्र |
२) दुलाहा(दुलहीको नागरिकताको
प्रमाणपत्रको प्रतिलिपि |
३) दुलहीको नागरिकता नभएमा बाबु वा दाजुभाईको नागरिकताको
प्रमाणपत्रको प्रतिलिपि |
४) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद |
१)
दुलाहा दुलही दुवै उपस्थित भई सूचना दिने |
२) घटना घटेको ३५ दिन नाघेको भए तोकिएको शुल्क
बुझाउने |
३) तोकिएको ढाँचामा दर्ता गरी दर्ता प्रमाणपत्र उपलब्ध गराउने ।
१) निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपि र बसोबास
गर्ने घर नम्बर, टोल, माग वा बाटोको नाम |
२) वहालमा बसेको भए घरधनीको सनाखत मुचुल्का र निजको नागरिकता
प्रमाण पत्रको प्रतिलिपि |
३) कर्मचारीको हकमा हाल कार्यरत रहेको कार्यालयको पत्र |
४) घरबहाल कर तिरेका रसिद |
५) घरबहालको सम्झौता पत्र |
१)
निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने |
२)
वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश
गर्ने |
३)
निवेदन दर्ता गर्ने |
४)
तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन
मुचुल्का तयार गरी सिफारिस तयार गर्ने |
५)
निवेदकले तोकिएको शुल्क बुझाउने |
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने ।
१) निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि |
२) बसाई सराईको हकमा बसाई सराई दर्ता प्रमाण पत्रको
प्रतिलिपि |
३) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद |
४) जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि |
१)
निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने |
२)
वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश
गर्ने |
३)
निवेदन दर्ता गर्ने |
४)
तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन
मुचुल्का तयार गरी सिफारिस तयार गर्ने |
५) निवेदकले तोकिएको शुल्क बुझाउने |
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने ।
१) निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि |
२) जग्गाधनी प्रमाण पूर्जा |
३) आयश्रोत भए आयश्रोत खुल्ने कागजात |
४) अन्य आवश्यक कागजात |
५) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति करर बहाल कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात |
१)
निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने |
२)
वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश
गर्ने |
३)
निवेदन दर्ता गर्ने |
४)
तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन
मुचुल्का तयार गरी सिफारिस तयार गर्ने |
५)
निवेदकले तोकिएको शुल्क बुझाउने |
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने ।
१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र |
२) आर्थिक अवस्था कमजोर भएको पुष्टि हुने कागजात |
१)
निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने |
२)
वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश
गर्ने |
३)
निवेदन दर्ता गर्ने |
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने |
५)
निवेदकले तोकिएको शुल्क बुझाउने |
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने ।
१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र |
२) आफ्नै घर भएमा चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको
रसिद |
३) अदालतमा मुद्दा परेका प्रमाण कागजातहरु |
४) कोर्ट फिः मिनाहा हुनु पर्ने स्पष्ट कारण लिखित रुपमा दिनु पर्ने |
१)
निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने |
२)
वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने |
३)
निवेदन दर्ता गर्ने |
४)तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार
गरी सिफारिस तयार गर्ने |
५)
निवेदकले तोकिएको शुल्क बुझाउने |
६)चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने ।
१) निवेदन |
२) नागरिकता प्रमाणपत्रको प्रतिलिपि |
३) चालु आ. व. सम्मको मालपोत र घर भए घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर
निर्धारण स्वीकृत भएको कागजात |
४) साविक लगत प्रमाणित प्रतिलिपि |
५) फिल्डबुक उतार |
६) स्थलगत निरीक्षण प्रतिवेदन |
७) जग्गाको नापी नक्सा |
८) जग्गासँग सम्बन्धित अन्य प्रमाण कागजातहरु |
१)
निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने |
२)
वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने |
३)
निवेदन दर्ता गर्ने |
४)
तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन
मुचुल्का तयार गरी सिफारिस तयार गर्ने |
५)
निवेदकले तोकिएको शुल्क बुझाउने |
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने |
१) घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन |
२)निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि |
३) मृतक र निवेदक बिचको नाता प्रमाणित प्रमाणपत्रको
प्रतिलिपि |
४) जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि |
५) सर्जमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि |
६)
चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद |
७) कानुनी जटिलता भएको देखिएमा कानुनी राय लिईनेछ ।
१)निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने |
२)वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने |
३)
निवेदन दर्ता गर्ने |
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने |
५)
निवेदकले तोकिएको शुल्क बुझाउने |
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने |
१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र |
२) जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि |
३) जग्गाको आसपासको चलन चल्तीको मूल्य प्रक्षेपण |
४) हालसालै आसपासको खरिद बिक्री भएको भए सो प्रमाण वा सर्जमिन
मुचुल्का |
५) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात |
१)
निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने |
२)
वडा अध्यक्षले प्राविधिक कर्मचारीलाई तोक आदेश गर्ने |
३)
निवेदन दर्ता गर्ने |
४)
तोकिएको प्राविधिक कर्मचारीले आवश्यकता अनुसार
सर्जमिन मुचुल्का तयार गरी मुल्याङकन तयार गर्ने |
५)
निवेदकले तोकिएको शुल्क बुझाउने |
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने ।
१) घरकायम सिफारिस पाऊँ भन्ने सम्बन्धी निवेदन |
२) नागरिकता प्रमाणपत्रको प्रतिलिपि |
३) सम्बन्धित जग्गाको लालपूर्जाको प्रमाणपत्रको प्रतिलिपि |
४) स्थलगत प्रतिवेदन |
५)चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद |
६) भवन नक्सा पास प्रमाण पत्रको प्रतिलिपि |
१)
निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने |
२)
वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश
गर्ने |
३)
प्राविधिक कर्मचारीबाट निरीक्षण गरी प्रतिवेदन दिने |
४)
तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन
मुचुल्का तयार गरी सिफारिस तयार गर्ने |
५)
निवेदकले तोकिएको शुल्क बुझाउने |
६) दर्ता चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने |
१) निवेदन |
२) जग्गाधनी प्रमाणत्रको प्रतिलिपि |
३) नापी नक्सा |
४) चालु आ.व. सम्मको मालपोत र घर भए घर जग्गा
कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद |
५) जग्गाधनीको स्वीकृतिको सनाखत गर्नुपर्ने |
६)जग्गा
धनीले सनाखत गरेको कागजात |
१)
निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने |
२) वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने |
३)
निवेदन दर्ता गर्ने |
४)
तोकिएको कर्मचारीले स्थलगत सर्जमिन मुचुल्का तयार
गरी सिफारिस तयार गर्ने |
५)
निवेदकले तोकिएको शुल्क बुझाउने |
६)
चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध |
१) निवेदन (बाटोको नाम, टोल समेत खुलाउने) नागरिकता प्रमाणपत्रको प्रतिलिपि |
२) जग्गाधनी प्रमाण पूर्जाको प्रमाणित प्रतिलिपि |
३) जग्गा रहेको क्षेत्रको प्रमाणित सक्कल नापीनक्सा |
४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर
तिरेको रसिद वा कर
निर्धारण स्वीकृत भएको कागजात |
५) लिने दिने दुवै व्यक्ति नागरिकताका प्रमाणपत्रको प्रमाणपत्र प्रमाणित प्रतिलिपी
सहित उपस्थित हुनु पर्ने वा निजहरुले दिएको अधिकृत वारेसको
प्रमाणित प्रतिलिपी |
६) स्थलगत निरीक्षण प्रतिवेदन |
१)
निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने |
२)
वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने |
३)
निवेदन दर्ता गर्ने |
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का
तयार गरी सिफारिस तयार गर्ने |
५)
निवेदकले तोकिएको शुल्क बुझाउने |
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने |
१) निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि |
२) जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि |
३) जग्गा रहेको क्षेत्रको प्रमाणित प्रतिलिपि नापी नक्सा |
४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत
सम्पत्ति कर तिरेको रसिद |
५) निवेदक स्वयं वा निजले अन्य व्यक्तिलाई तोकेको हकमा निज
निवेदकले दिएको अधिकृत वारेसनामा को प्रमाणित प्रतिलिपी |
१)
निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने |
२)
वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने |
३)
निवेदन दर्ता गर्ने |
४)
तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन
मुचुल्का तयार गरी सिफारिस तयार गर्ने |
५)
निवेदकले तोकिएको शुल्क बुझाउने |
६)
चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने ।
१) निवेदन पत्र |
२) सम्बन्धित कार्यालयको पत्र |
३) प्राबिधिक प्रतिवेदन |
४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद |
१)
निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने |
२)
वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने |
३)
निवेदन दर्ता गर्ने |
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने |
५)
निवेदकले तोकिएको शुल्क बुझाउने |
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने ।
१) निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि |
२) चालु आ. व. सम्मको मालपोत र घर भए घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद |
३) जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि |
४) निवेदकको स्थायी वतन जग्गा रहेको वडाको नभएमा स्थानीय सर्जमिन मुचुल्का |
१)
निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने |
२)
वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने |
३)
निवेदन दर्ता गर्ने |
४)
तोकिएको कर्मचारीले सिफारिस पत्र तयार गर्ने |
५)
निवेदकले तोकिएको शुल्क बुझाउने |
६)
चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने ।
१) निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि |
२) भवन नक्सा पास प्रमाण पत्रको प्रतिलिपि |
३) निर्माण सम्पन्न प्रमाण पत्रको प्रतिलिपि |
४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति
कर तिरेको रसिद वा कर
निर्धारण स्वीकृत भएको कागजात |
५) जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि |
१)
निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने |
२)
वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने |
३) निवेदन दर्ता गर्ने |
४)
तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन
मुचुल्का तयार गरी सिफारिस तयार गर्ने |
५)
निवेदकले तोकिएको शुल्क बुझाउने |
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने |
१) मोही लगत कट्टा हुनुपर्ने पूर्ण विवरणको निवेदन |
२) निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि |
३) जग्गाधनी प्रमाण पूर्जाको प्रमाणित प्रतिलिपि |
४) जग्गाको प्रमाणित नापी नक्सा |
५) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद |
६) जग्गाको श्रेस्ता र फिल्डबुकको प्रमाणित प्रतिलिपि |
१)
निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२)
वडा अध्यक्षल सम्बन्धित कर्मचारीलाई तोकआदेश
गर्ने
३)
निवेदन दर्ता गर्ने
४)
तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन
मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५)
निवेदकले तोकिएको शुल्क बुझाउने
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउन
१) निवेदन पत्र |
२) नागरिकता प्रमाणिपत्रको प्रमाणित प्रतिलिपी |
३) विदेशीको हकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित
दुतावासको निजको परिचय खुल्ने सिफारिस |
४) २ प्रतिफोटो |
५) घर बहाल सम्झौता |
६) आफ्नै घर टहरा भए चा.लु. आ.व.
सम्मको मालपोत र घरजग्गा कर तिरेको रसिद |
७) स्थानीय तहको नाममा दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता गरी व्यवसाय दर्ता गरेको हकमा प्यान दर्ता वा अन्य निकायबाट जारी गरेको व्यवसाय प्रमाणपत्रको प्रमाणित प्रतिलिपी |
१)
निवेदन सहितको तोकिएको कागजात पेश गर्ने |
२)
वडा अध्यक्षले सम्बन्धित फाँटमा तोक आदेश गर्ने |
३)
निवेदन दर्ता गर्ने |
४)
निवेदकले तोकेको शुल्क वुझाउने |
५)
चलानी गरी निवेदकलाई प्रमाणपत्र उपलव्ध गराउने |
१) निवेदन पत्र |
२) नागरिकता प्रमाणि पत्रको प्रमाणित प्रतिलिपी |
३) स्थानीय तहबाट दर्ता भएको व्यवसाय दर्ताको प्रमाणपत्रको
प्रमाणित प्रतिलिपी |
४) बहाल सम्झौताको प्रतिलिपी |
५) आफ्नै घर टहरा भए चा.लु. आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको रसिद |
१)
निवेदन सहितको तोकिएको कागाजत पेश गर्ने |
२)वडा अध्यक्षले सम्बन्धित फाँटमा तोक आदेश गर्ने |
३)
निवेदन दर्ता गर्ने |
४)
निवेदकले तोकेको शुल्क वुझाउने |
५) चलानी गरी चलानी गरी निवेदकलाई प्रमाणपत्र उपलव्ध गराउने |
१) निवेदन पत्र
२) नागरिकता प्रमाणिपत्रको प्रमाणित प्रतिलिपी |
३) स्थानीय तहबाट दर्ता भएको व्यवसाय दर्ताको प्रमाणपत्रको
प्रमाणित प्रतिलिपी |
४) बहाल सम्झौताको प्रतिलिपी |
५) आफ्नै घर टहरा भए चा.लु. आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको रसिद |
१)
निवेदन सहितको तोकिएको कागाजत पेश गर्ने |
२)वडा अध्यक्षले सम्बन्धित फाँटमा तोक आदेश गर्ने |
३)
निवेदन दर्ता गर्ने |
४)
निवेदकले तोकेको शुलक वुझाउने |
५)
चलानी गरी चलानी गरी निवेदकलाई प्रमाणपत्र उपलव्ध
गराउने |
१) निवेदन पत्र |
२) नागरिकता प्रमाणिपत्रको प्रमाणित प्रतिलिपी |
३) स्थानीय तहबाट दर्ता भएको व्यवसाय दर्ताको प्रमाणपत्रको
प्रमाणित प्रतिलिपी |
४) बहाल सम्झौताको प्रतिलिपी |
५) आफ्नै घर टहरा भए चा.लु. आ.व.
सम्मको मालपोत र घरजग्गा कर तिरेको रसिद |
१)
निवेदन सहितको तोकिएको कागाजत पेश गर्ने |
२)वडा अध्यक्षले सम्बन्धित फाँटमा तोक आदेश गर्ने |
३)
निवेदन दर्ता गर्ने |
४)
निवेदकले तोकेको शुल्क वुझाउने |
५) चलानी गरी चलानी गरी निवेदकलाई प्रमाणपत्र उपलव्ध गराउने |
१) निवेदन पत्र |
२) नागरिकता प्रमाणिपत्रको प्रमाणित प्रतिलिपी |
३) स्थानीय तहबाट दर्ता भएको व्यवसाय दर्ताको प्रमाणपत्रको
प्रमाणित प्रतिलिपी |
४) बहाल सम्झौताको प्रतिलिपी |
५) आफ्नै घर टहरा भए चा.लु. आ.व.
सम्मको मालपोत र घरजग्गा कर तिरेको रसिद |
१)
निवेदन सहितको तोकिएको कागाजत पेश गर्ने |
२) वडा अध्यक्षले
सम्बन्धित फाँटमा तोक आदेश गर्ने |
३)
निवेदन दर्ता गर्ने |
४)
निवेदकले तोकेको शुल्क वुझाउने |
५)
चलानी गरी चलानी गरी निवेदकलाई प्रमाणपत्र उपलव्ध
गराउने |
१) निवेदन पत्र |
२) व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि |
३) आफ्नै घर भए चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा
एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर
निर्धारण स्वीकृत भएको कागजात |
४) बहालमा भए सम्झौता पत्रको प्रतिलिपि |
५)दुई प्रति पासपोर्ट साइजको फोटो |
१)
निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने |
२)
वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने |
३)
निवेदन दर्ता गर्ने |
४)
निवेदकले तोकिएको शुल्क बुझाउने |
५)
चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने |
१) विधान वा नियमावली, निवेदन र कार्यसमितिका पदाधिकारी
सदस्यहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि |
२) संस्था भाडामा बस्ने भए सम्झौता पत्र र बहाल कर तिरेको
रसिद/नतिरेको भए तिर्नु बुझाउनु
पर्ने |
३) संस्था आफ्नै घरमा बस्ने भए सोको जग्गाधनी प्रमाण पूर्जा
र नक्सा पास प्रमाण पत्रको प्रतिलिपि|
४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत
सम्पत्ति कर तिरेको रसिद वा कर
निर्धारण स्वीकृत भएको कागजात |
१)
निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने |
२)
वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई वडा सचिव, तोक आदेश गर्ने |
३)
निवेदन दर्ता गर्ने |
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन
मुचुल्का तयार गरी सिफारिस तयार गर्ने |
५)
निवेदकले तोकिएको शुल्क बुझाउने |
६)
चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने |
१) निवेदन तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि |
२) नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि |
३) सर्जमिन गरी बुझ्नु पर्ने भएमा साक्षी बस्ने ७ जनाको
नागरिकता प्रमाणपत्रको प्रतिलिपि |
४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद |
५) नाता प्रमाणित गर्ने व्यक्तिहरुको २ प्रति पासपोर्ट साइजको फोटो |
१)
निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२)
वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३)
निवेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५)
निवेदकले तोकिएको शुल्क बुझाउने
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
१) निवेदन तथा नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि
२) हकदारहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३) मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि
४) मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
५) हकवाला नावालक भए जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि
६) वसाँईसरी आएको हकमा बसाईसराईको प्रतिलिपि
७) हकदारहरुको पासपोर्ट साईजको फोटो २ प्रति
१)
निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२)
वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३)
निवेदन दर्ता गर्ने
४)
तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन
मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५)
आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिन मुचुल्का
माग गर्ने
६) निवेदकले तोकिएको शुल्क बुझाउने
१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
२) स्वयं व्यक्ति उपस्थित हुनु पर्ने
३) दुई प्रति पासपोर्ट साइजको फोटो
४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद कर निर्धारण
स्वीकृत भएको कागजात
१)
निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२)
वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३)
निवेदन दर्ता गर्ने
४)
तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन
मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५)
निवेदकले तोकिएको शुल्क बुझाउने
६)
चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
२) जग्गाधनी प्रमाणपत्रको प्रमाणित प्रतिलिपी
३) हक भोगको श्रोत खुल्ने कागजात
४) नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणको प्रतिलिपि
५) अन्य आवश्यक कागजातहरु
६) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
१)
निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२)
वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३)
निवेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५)
निवेदकले तोकिएको शुल्क बुझाउने
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध
१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
२) नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणको प्रतिलिपि
३) जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि
४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर
निर्धारण स्वीकृत भएको कागजात
१)
निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२)
वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३)
निवेदन दर्ता गर्ने
४)
तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन
मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५)
निवेदकले तोकिएको शुल्क बुझाउने
६)
चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
१) कारण सहितको निवेदन
२) चौपाया लाने ठाउँको स्वीकृत पत्र
३) लिने दिने दुवैले सनाखत गर्नु पर्ने
४) चौपाया पालन गर्नेका हकमा स्थान र छरछिमेक तथा वातावरणमा प्रतिकूल प्रभाव नपर्ने व्यहोरा
१)
निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२)
वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३)
निवेदन दर्ता गर्ने
४)
तोकिएको कर्मचारीले आवश्यकता अनुसार स्थलगत सर्जमिन
मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५)
निवेदकले तोकिएको शुल्क बुझाउने
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
१) कारण सहितको निवेदन
२) सडकको अवस्था र गुणस्तर पहिलेकै अवस्थाको काय गर्ने प्रतिबद्धता पत्र
१)
निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२)
वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३)
निवेदन दर्ता गर्ने
४)
तोकिएको प्राविधिक कर्मचारीले आवश्यकता अनुसार
स्थलगत निरीक्षण गरी प्रतिवेदन तयार गर्ने
५) निवेदकले तोकिएको शुल्क बुझाउने
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने ।
१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
२) सरी जाने व्यक्तिहरु नागरिकताको प्रमाणपत्रको प्रमाणित
प्रतिलिपि र नागरिकता प्रमाणपत्र नभएको हकमा विवाह दर्ता वा जन्म दर्ता वा उमेर
खुलेको निस्साको प्रमाणित प्रतिलिपि
३) जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि /घर वा जग्गा नभएकाको हकमा
व्यवसाय वा बसाई खुल्ने प्रमाणकागजात
४) घर जग्गा भएकाको हकमा घर भए चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको
रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
५)घर जग्गा नभएकाको हकमा सम्बन्धित घर धनीसँग गरेको घर बहालको सम्झौता
१)
निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२)
वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३)
निवेदन दर्ता गर्ने
४)
तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन
मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५)
निवेदकले तोकिएको शुल्क बुझाउने
६) चलानी
गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने |
१) निवेदन
२) संरक्षक दिने र लिने व्यक्तिको नागरिकता र जन्मदर्ता
प्रमाणपत्रको प्रतिलिपि
३) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
४) आवश्यकता अनुसार स्थलगत सर्जमिन मुचुल्का
१)
विस्तृत विवरण रहेको निवेदन सहित तोकिएको कागजातहरु
पेश गर्ने
२)
वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३)
निवेदन दर्ता गर्ने
४)
तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन
मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५)
निवेदकले तोकिएको शुल्क बुझाउने
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध
१) निवेदन
२) संस्थाको नवीकरण सहितको प्रमाणपत्रको प्रतिलिपि एवं विधानको प्रतिलिपि वा नियमावलीको
प्रतिलिपि
३) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद,
४) बहालमा भए सम्झौता पत्र प्रतिलिपि र बहाल कर तिरेको रसिद/नतिरेको भए तिर्नु बुझाउनु पर्ने
५) आवश्यकता अनुसार सर्जमिन मुचुल्का
१)
निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२)
वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३)
निवेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५)
निवेदकले तोकिएको शुल्क बुझाउने
६)
चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
१) कारण प्रष्ट खुलेको निवेदन
२) चालु आ.व. सम्मको घरजग्गा कर , बहाल कर र मालपोत तिरको रसिद
३) बहाल सम्झौताको प्रमाणित प्रतिलिपी
४)जिल्ला प्रशासन कार्यालयको पत्र
५)स्थानीय सर्जमिन मुचुल्का
६)आवश्यकताअनुसार स्थानीय प्रहरी सर्जमिन
मुचुल्का
१)
निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२)
वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३)
निवेदन दर्ता गर्ने
५)
निवेदकले तोकिएको शुल्क बुझाउने
६)
रोहबरमा बस्ने कर्मचारी तोक्ने
७) वडा कार्यालयबाट प्रेषित ३५ दिने म्याद पत्रको सूचना प्रमाणित प्रतिलिपि
१) निवेदन तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) विपन्नता खुल्ने प्रमाण कागजात
३) सिफारिस आवश्यक भएको अन्य कारण
१)
निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२)
वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३)
निवेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५)
निवेदकले तोकिएको शुल्क बुझाउने
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
१) निवेदन पत्र
२) नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
४) विषयसँग सम्बन्धित अन्य प्रमाण कागजातहरु
१)
निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२)
वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३)
निवेदन दर्ता गर्ने
४)
तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन
मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५)
निवेदकले तोकिएको शुल्क बुझाउने
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
१) निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपी
२) नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि
३) बसाई सरी आएको भए सो को प्रमाण पत्र
४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
१) निवेदन सहित तोकिएको
कागजातहरु पेश गर्ने
२)
वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३)
निवेदन दर्ता गर्ने
४)
तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन
मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५)
निवेदकले तोकिएको शुल्क बुझाउने
६)
चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
१) दुलहा दुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) बसाई सरी आएकाको हकमा बसाई सराई दर्ता प्रमाण पत्र
३) दुलाहा दुलही दुबै उपस्थित भई सनाखत गर्नु पर्ने
४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
५)वि.स.२०३४ पछिको हकमा विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि
१)
निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२)
वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३)
निवेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५)
निवेदकले तोकिएको शुल्क बुझाउने
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
१) निवेदन नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन
२) घरको नक्सा, नक्सा पास प्रमाण पत्र
३) स्थलगत निरीक्षण प्रतिवेदन
४) चालु आ. व. सम्मको घर जग्गा कर वा एकीकृत सम्पत्ति कर र चालु आ.ब. सम्मको मालपोत कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको
कागजात
५) आवश्यकता अनुसार सर्जमिन मुचुल्का
१)
निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२)
वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३)
निवेदन दर्ता गर्ने
४)
तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन
मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५)
निवेदकले तोकिएको शुल्क बुझाउने
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन
२) नाता प्रमाणित प्रमाण पत्रको प्रतिलिपि
३) हकदार प्रमाणितका लागि स्थलगत सर्जमिन
४) हकदार प्रमाणित गर्ने थप प्रमाण कागज
५) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
६)आवश्यकता अनुसार सर्जमिन मुचुल्का
१)
निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२)
वडा अध्यक्षलेसम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३)
निवेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५)
निवेदकले तोकिएको शुल्क बुझाउने
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
१) निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) संरक्षक वा अभिभावकले कार्यालयको रोहबरमा गरेको सनाखत पत्र
३) स्थानीय सर्जमिन मुचुल्काको पत्र
४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
५)विदेशमा रहेकाको हकमा विदेशस्थित नेपाली नियोगबाट आएको सिफारिस
१)
निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२)
वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३)
निवेदन दर्ता गर्ने
४)
आवश्यकता अनुसार स्थानीय प्रहरीको सर्जमिन मुचुल्का
माग गर्ने
५)
निवेदकले तोकिएको शुल्क बुझाउने
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
१) निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) विषयसँग सम्बन्धित प्रमाण कागजातको प्रतिलिपि
३) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
१)
निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२)
वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३)
निवेदन दर्ता गर्ने
४)
तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन
मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५)
निवेदकले तोकिएको शुल्क बुझाउने
६)
चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
१) निवेदन
२) जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि
३) भवनको स्वीकृति प्रमाण पत्र र नक्साको प्रतिलिपि
४) भवन/जग्गा खरिद गरेको भए मालपोतबाट रजिष्ट्रेशन पारित लिखतको प्रतिलिपि
५) (स्थानीय तहको नाम) घोषणा हुनु पूर्व निर्माण भएका भवनका हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन
६) मालपोत तिरेको रसिद
७) आ.व ०५७।५८ पूर्व आन्तरिक राजश्व कार्यालयमा कर तिरेको भए सो
को प्रमाणित प्रतिलिपी
८) नागरिकता र नापी नक्साको प्रमाणित प्रतिलिपी
१)
वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
२) तोकिएको कर्मचारीले कर निर्धारण तयार गरी वडा अध्यक्ष समक्ष पेश गर्ने
३ तोकिएको कर बुझाउने
४) चलानी गरी निवेदकलाई कर निर्धारण पत्र उपलब्ध गराउने ।
१) निवेदन पत्र
२) बहाल सम्झौता
३) नागरिकताको प्रमाणित प्रतिलिपी
४) चालु आ.व. सम्म
घर जग्गा र मालपोत तिरेको रसिदको वा निर्धारण आदेशको प्रमाणित प्रतिलिपी ।
१)
वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
२)
तोकिएको कर्मचारीले कर निर्धारण तयार गरी वडा
अध्यक्ष समक्ष पेश गर्ने
३)
तोकिएको कर बुझाउने
४)
चलानी गरी निवेदकलाई कर निर्धारण पत्र उपलब्ध
गराउने
१) निवेदन र संस्थाको प्रमाणित कागजात
२) सम्बन्धित स्थानीय तहमा तिर्न बुझाउन पर्ने व्यवसाय र अन्य करको प्रमाणित प्रतिलिपी
१) निवेदन पत्र
२) प्रथम वर्षका लागि जग्गा धनी प्रमाण पूर्जा, नवीकरणका लागि अघिल्लो आ.व.मा मालपोत तिरेको रसिद वा यस कार्यालयबाट जारी गरिएको
मालपोत नवीकरण बुक
३) घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको प्रमाण
१)
वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
२)
तोकिएको कर्मचारीले कर निर्धारण तयार गरी वडा
अध्यक्ष समक्ष पेश गर्ने
३) तोकिएको कर बुझाउने
४) चलानी गरी निवेदकलाई कर रसिद उपलब्ध गराउने ।
१)
खाता संचालन/बन्दका लागि खाता
संचालन गर्ने पदाधिकारीहरुको
नमूना
दस्तखत कार्ड
२)
समितिको निर्णय
३)
निवेदन
४) वडाको
सिफारिश
१)
निवेदन दर्ता गर्ने
२)
वडा अध्यक्षको तोक आदेश लिने
३) सम्बन्धित कर्मचारीले सिफारिशपत्र उपलब्ध गराउने
१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन
२) विषयसँग सम्बन्धित प्रमाण कागजात