×
शाखाहरु
हाम्रो सेवाहरू

आधारभूत कागजातहरु

) निवेदन पत्र र आमा/बुबाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि |

) जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि |

)विवाहित महिलाको हकमा पति/आमा/बुबाको नागरिकता प्रमाण पत्रको प्रतिलिपि |

) चारित्रिक प्रमाणपत्रको प्रतिलिपि (विद्यार्थीको हकमा) |

) विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि (विवाहिताको हकमा) |

) बसाईसरी आएको हकमा बसाई सराईको प्रमाण पत्रको प्रतिलिपि |

) दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति |

) चालुआ.. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति

   कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात |

) कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस |

) प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपि |

सहायक कागजातहरु

) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने |

) वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने |

) निवेदन दर्ता गर्ने |

) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने |

) निवेदकले तोकिएको शुल्क बुझाउने |

) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने |

)तोकिएको ढाँचामा नागरिकता सिफारिसको अभिलेख राख्ने ।

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
भावना भट्टराई
वडा सचिव

आधारभूत कागजातहरु

) बाबु आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि र  निवेदन पत्र |

) जन्म दर्ताको प्रमाणपत्र प्रमाणित प्रतिलिपी |

) चालु आ.. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद |

) नाबालक खुल्ने थप कुनै प्रमाण कागजात भए सोसमेत पेश गर्ने |

) नाबालक अनिवार्य उपस्थित हुनु पर्ने |

) दुवै कान देखिने पासपोर्ट साईजको फोटो | 

सहायक कागजातहरु

) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने |

) वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने |

) निवेदन दर्ता गर्ने |

) निवेदकले तोकिएको शुल्क बुझाउने |

) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने | 

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
भावना भट्टराई
वडा सचिव

आधारभूत कागजातहरु

) निवेदन पत्र र अंगीकृत नागरिकता प्राप्त गर्न खोजेको स्पष्ट आधार |

) साविक मुलुकको नागरिकता परित्याग गरेको वा परित्याग गर्न कारवाही चलाएको पुष्टि गर्ने कागजातहरु |

) नेपालमा १५ वर्षदेखि कुनै व्यवसाय वा काम गरी बसेको प्रमाणपत्रको प्रतिलिपि |

)वैवाहिक अंगीकृत नागरिकताका लागि विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि सम्बन्धित देशको आधिकारिक प्रमाणपत्र |

)नेपाली भाषा लेख्न र बोल्न जान्ने प्रमाण कागजातहरु |

) पासपोर्ट साईजको फोटो ३ प्रति |

) चालु आ. . सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति करतिरेको रसिद |

) सर्जमिन मुचुल्का |

सहायक कागजातहरु

) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने |

) वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने  |

) निवेदन दर्ता गर्ने |

) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने, काननी राय आवश्यक भएमा राय सोध्ने |

) निवेदकले तोकिएको शुल्क बुझाउने |

) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने |

)अनुसूची ८ को ढाँचामा नागरिकता सिफारिसको अभिलेख राख्ने ।

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: बढीमा १५ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
भावना भट्टराई
वडा सचिव

आधारभूत कागजातहरु

) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र |

) नाम/थर/जन्म मिति फरक परेको पुष्टि गर्ने प्रमाणित कागजपत्रहरु |

) चालु आ.. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद कर निर्धारण स्वीकृत भएको कागजात |

) सम्बन्धित व्यक्ति वा हकवाला उपस्थित भई सनाखत गर्नु पर्ने |

) आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिन मुचुल्काको प्रतिवेदन माग गर्न सक्ने |

सहायक कागजातहरु

) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने |

) वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने |

) निवेदन दर्ता गर्ने |

) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने |

) निवेदकले तोकिएको शुल्क बुझाउने |

) चलानी गरी निवेदकलाई |

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ७ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
भावना भट्टराई
वडा सचिव

आधारभूत कागजातहरु

) निवेदन पत्र र नागरिकता प्रमाणपत्र/जन्मदर्ताको प्रतिलिपि |

कुन प्रकारको शारीरिक अपाङ्गता हो सो सम्बन्धी मेडिकल सुपरीटेन्डेन्टको सिफारिस |

) व्यक्ति स्वयं उपस्थित हुनुपर्ने वा सम्बन्धित कर्मचारीको प्रतिवेदन |

सहायक कागजातहरु

) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने |

) वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने |

) निवेदन दर्ता गर्ने |

) तोकिएको कर्मचारीले आवश्यकता अनुसार प्रतिवेदन तयार गरी सिफारिस तयार गर्ने |

) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने |

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : निशुल्क
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
भावना भट्टराई
वडा सचिव

आधारभूत कागजातहरु

) निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि |

) घर भएमा चालु आ.. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ,व्यवसाय भएमा व्यवसाय कर तिरेको रसिद |

) शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि |

सहायक कागजातहरु

) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने |

) वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने |

) निवेदन दर्ता गर्ने |

) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने | 

) निवेदकले तोकिएको शुल्क बुझाउने |

) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने |

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
भावना भट्टराई
वडा सचिव

आधारभूत कागजातहरु

) निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि |

) शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि |

) विपन्नता पुष्टि गर्ने कागजात |

) आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिन मुचुल्काको प्रतिवेदन माग गर्न सक्ने |

सहायक कागजातहरु

) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने |

) वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने |

) निवेदन दर्ता गर्ने |

) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने |

) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने |

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
भावना भट्टराई
वडा सचिव

आधारभूत कागजातहरु

) निवेदन तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि |

) कार्यालयको पत्र  |

) विषयसँग सम्बन्धित अन्य कागजातहरु |

सहायक कागजातहरु

) वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने |

) पत्र दर्ता गर्ने |

) तोकिएको कर्मचारीले विवरण तयार गर्ने |

) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने |

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
भावना भट्टराई
वडा सचिव

आधारभूत कागजातहरु

) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन |

२) जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि बालबालिकाको हकमा |

) दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति |

) बसाईसरी आएको हकमा बसाई सराईको प्रमाण पत्रको प्रतिलिपि |

सहायक कागजातहरु

१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने |

२) अख्तियारवाला व्यक्तिले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने |

३) निवेदन दर्ता गर्ने |

४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने |

५) निवेदकले तोकिएको शुल्क बुझाउने |

६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने |

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ७ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
भावना भट्टराई
वडा सचिव

आधारभूत कागजातहरु

) निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन |

२ ) मृत्यु दर्ता प्रमाण पत्र |

३ ) नाता खुल्ने प्रमाण |

४ ) सामाजिक सुरक्षा भत्ता लाभग्राही परिचय पत्र |

सहायक कागजातहरु

१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने |

२) अख्तियारवाला व्यक्तिले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने |

३) निवेदन दर्ता गर्ने |

४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने |

५) निवेदकले तोकिएको शुल्क बुझाउने |

६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने |

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ७ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
भावना भट्टराई
वडा सचिव

आधारभूत कागजातहरु

) निवेदन पत्र |

) बालकको बाबु/आमाको नागरिकता |

) चालु आ.. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद |

) अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रमाणित प्रतिलिपी |

सहायक कागजातहरु

) घटना घटेको ३५ दिन भित्र परिवारको मुख्य व्यक्तिले |

) निजको अनुपस्थितिमा उमेर पुगेको पुरुषमध्ये सबैभन्दा जेठो व्यक्तिले सूचना दिने |

) घटना घटेको ३५ दिन नाघेको भए तोकिएको शुल्क बुझाउने |

) तोकिएको ढाँचामा दर्ता गरी दर्ता प्रमाणपत्र उपलब्ध गराउने ।

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
भावना भट्टराई
वडा सचिव

आधारभूत कागजातहरु

)निवेदन पत्र |

) मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता |

) मृतकसँग सम्बन्ध जोडिने प्रमाणपत्र |

) अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र |

) मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन पत्र |

) सूचना दिने व्यक्तिको नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र |

सहायक कागजातहरु

) घटना घटेको ३५ दिन भित्र परिवारको मुख्य व्यक्तिले |

) निजको अनुपस्थितिमा उमेर पुगेको पुरुषमध्ये सबैभन्दा जेठो व्यक्तिले सूचना दिने |

) घटना घटेको ३५ दिन नाघेको भए तोकिएको शुल्क बुझाउने |

) तोकिएको ढाँचामा दर्ता गरी दर्ता प्रमाणपत्र उपलब्ध गराउने ।

) वडा अध्यक्षले तोकिएको कर्मचारीद्वारा सर्जमिन मुचुल्का तयार गर्ने |

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
भावना भट्टराई
वडा सचिव

आधारभूत कागजातहरु

)निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपी |

) बसाई सराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालयमा बसाईसराईको कागजात |

) जहाँ जाने हो सो ठाउँको विवर र जुन ठाउँमा आउनेको पनि लालपुर्जा पेश गर्नुपर्ने |

) बसाई सराई गरी आउनेको हकमा बसाई सराई गरी ल्याएको प्रमाणपत्र |

)जाने/आउने सबै व्यक्तिको नागरिकता र जन्मदर्ताको प्रतिलिपि |

) चालु आ.. सम्म घर जग्गा र मालपोत कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद |

सहायक कागजातहरु

) घटना घटेको ३५ दिन भित्र सपरिवारको बसाई सराई भए परिवारको मुख्य व्यक्तिले सूचना दिने |

) एक जनाको मात्र बसाई सराई भए निजले सूचना दिने |

) घटना घटेको ३५ दिन नाघेको भए तोकिएको शुल्क बुझाउने |

) तोकिएको ढाँचामा दर्ता गरी दर्ता प्रमाणपत्र उपलब्ध गराउने ।

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
भावना भट्टराई
वडा सचिव

आधारभूत कागजातहरु

) निवेदन पत्र |

) अदालतबाट सम्बन्ध बिच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि |

) पतिपत्नीको नागरिकताको प्रतिलिपि १/१ प्रति |

) केटाको स्थायी ठेगना सम्बन्धित वडाको हुनु पर्ने |

सहायक कागजातहरु

) सम्बन्ध विच्छेद भएको पति वा पत्नीले सूचना फाराम भरी सूचना दिने ।

) घटना घटेको ३५ दिन नाघेको भए तोकिएको शुल्क बुझाउने |

) तोकिएको ढाँचामा दर्ता गरी दर्ता प्रमाणपत्र उपलब्ध गराउने |

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
भावना भट्टराई
वडा सचिव

आधारभूत कागजातहरु

) निवेदन पत्र |

) दुलाहा(दुलहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि |

) दुलहीको नागरिकता नभएमा बाबु वा दाजुभाईको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि |

) चालु आ.. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद |

सहायक कागजातहरु

) दुलाहा दुलही दुवै उपस्थित भई सूचना दिने |

) घटना घटेको ३५ दिन नाघेको भए तोकिएको शुल्क बुझाउने |

) तोकिएको ढाँचामा दर्ता गरी दर्ता प्रमाणपत्र उपलब्ध गराउने ।

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
भावना भट्टराई
वडा सचिव

आधारभूत कागजातहरु

) निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपि र बसोबास गर्ने घर नम्बर, टोल, माग वा बाटोको नाम |

) वहालमा बसेको भए घरधनीको सनाखत मुचुल्का र निजको नागरिकता प्रमाण पत्रको प्रतिलिपि |

) कर्मचारीको हकमा हाल कार्यरत रहेको कार्यालयको पत्र  |

) घरबहाल कर तिरेका रसिद |

) घरबहालको सम्झौता पत्र |

सहायक कागजातहरु

) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने |

) वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने |

) निवेदन दर्ता गर्ने |

) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने |  

) निवेदकले तोकिएको शुल्क बुझाउने |

) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
भावना भट्टराई
वडा सचिव

आधारभूत कागजातहरु

) निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि |

) बसाई सराईको हकमा बसाई सराई दर्ता प्रमाण पत्रको प्रतिलिपि |

) चालु आ. . सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद |

) जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि |

सहायक कागजातहरु

) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने |

) वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने |

) निवेदन दर्ता गर्ने |

) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने |

) निवेदकले तोकिएको शुल्क बुझाउने |

) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
भावना भट्टराई
वडा सचिव

आधारभूत कागजातहरु

) निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि |

) जग्गाधनी प्रमाण पूर्जा |

) आयश्रोत भए आयश्रोत खुल्ने कागजात |

) अन्य आवश्यक कागजात |

) चालु आ. . सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति करर बहाल कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात |

सहायक कागजातहरु

) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने |

) वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने |

) निवेदन दर्ता गर्ने |

) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने |

) निवेदकले तोकिएको शुल्क बुझाउने |

) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
भावना भट्टराई
वडा सचिव

आधारभूत कागजातहरु

) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र |

) आर्थिक अवस्था कमजोर भएको पुष्टि हुने कागजात |

) आफ्नै घर भएमा चालु आ. . सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद |

) अदालतमा मुद्दा परेका प्रमाण कागजातहरु |

) कोर्ट फिः मिनाहा हुनु पर्ने स्पष्ट कारण लिखित रुपमा दिनु पर्ने |

सहायक कागजातहरु

) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने |

) वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने |

) निवेदन दर्ता गर्ने |

)तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने |

) निवेदकले तोकिएको शुल्क बुझाउने |

)चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
भावना भट्टराई
वडा सचिव

आधारभूत कागजातहरु

) निवेदन |

) नागरिकता प्रमाणपत्रको प्रतिलिपि |

) चालु आ. . सम्मको मालपोत र घर भए घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात |

) साविक लगत प्रमाणित प्रतिलिपि |

) फिल्डबुक उतार |

) स्थलगत निरीक्षण प्रतिवेदन |

) जग्गाको नापी नक्सा |

) जग्गासँग सम्बन्धित अन्य प्रमाण कागजातहरु |

सहायक कागजातहरु

) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने |

) वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने |

) निवेदन दर्ता गर्ने |

) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने |

) निवेदकले तोकिएको शुल्क बुझाउने |

) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने |

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ७ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
भावना भट्टराई
वडा सचिव

आधारभूत कागजातहरु

) घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन |

)निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि |

) मृतक र निवेदक बिचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि |

) जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि |

) सर्जमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि |

) चालु आ. . सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद |

) कानुनी जटिलता भएको देखिएमा कानुनी राय लिईनेछ ।

सहायक कागजातहरु

)निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने |

)वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने |

) निवेदन दर्ता गर्ने |

) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने |

) निवेदकले तोकिएको शुल्क बुझाउने |

) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने |

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ७ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
भावना भट्टराई
वडा सचिव

आधारभूत कागजातहरु

) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र |

) जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि |

) जग्गाको आसपासको चलन चल्तीको मूल्य प्रक्षेपण |

) हालसालै आसपासको खरिद बिक्री भएको भए सो प्रमाण वा सर्जमिन मुचुल्का |

) चालु आ. . सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात |

सहायक कागजातहरु

) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने |

) वडा अध्यक्षले प्राविधिक कर्मचारीलाई तोक आदेश गर्ने |

) निवेदन दर्ता गर्ने |

) तोकिएको प्राविधिक कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी मुल्याङकन तयार गर्ने |

) निवेदकले तोकिएको शुल्क बुझाउने |

) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने 

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ७ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
भावना भट्टराई
वडा सचिव

आधारभूत कागजातहरु

) घरकायम सिफारिस पाऊँ भन्ने सम्बन्धी निवेदन |

) नागरिकता प्रमाणपत्रको प्रतिलिपि |

) सम्बन्धित जग्गाको लापूर्जाको प्रमाणपत्रको प्रतिलिपि |

) स्थलगत प्रतिवेदन |

)चालु आ.. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद |

६) भवन नक्सा पास प्रमाण पत्रको प्रतिलिपि |

सहायक कागजातहरु

) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने |

) वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने |

) प्राविधिक कर्मचारीबाट निरीक्षण गरी प्रतिवेदन दिने |

) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने |

) निवेदकले तोकिएको शुल्क बुझाउने |

) दर्ता चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने |

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ७ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
भावना भट्टराई
वडा सचिव

आधारभूत कागजातहरु

) निवेदन |

) जग्गाधनी प्रमाणत्रको प्रतिलिपि |

) नापी नक्सा |

) चालु आ.. सम्मको मालपोत र घर भए घर जग्गा

  कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद |

) जग्गाधनीको स्वीकृतिको सनाखत गर्नुपर्ने |

)जग्गा धनीले सनाखत गरेको कागजात | 

सहायक कागजातहरु

) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने |

) वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने |

) निवेदन दर्ता गर्ने |

) तोकिएको कर्मचारीले स्थलगत सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने |

) निवेदकले तोकिएको शुल्क बुझाउने |

) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध |

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ७ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
भावना भट्टराई
वडा सचिव

आधारभूत कागजातहरु

) निवेदन (बाटोको नाम, टोल समेत खुलाउने) नागरिकता प्रमाणपत्रको प्रतिलिपि |

) जग्गाधनी प्रमाण पूर्जाको प्रमाणित प्रतिलिपि |

) जग्गा रहेको क्षेत्रको प्रमाणित सक्कल नापीनक्सा |

) चालु आ. . सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर

 तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात |

) लिने दिने दुवै व्यक्ति नागरिकताका प्रमाणपत्रको प्रमाणपत्र प्रमाणित प्रतिलिपी

 सहित उपस्थित हुनु पर्ने वा निजहरुले दिएको अधिकृत वारेसको प्रमाणित प्रतिलिपी |

) स्थलगत निरीक्षण प्रतिवेदन |

सहायक कागजातहरु

) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने |

) वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने |

) निवेदन दर्ता गर्ने |

) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का

 तयार गरी सिफारिस तयार गर्ने |

) निवेदकले तोकिएको शुल्क बुझाउने |

) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने |

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ७ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
भावना भट्टराई
वडा सचिव

आधारभूत कागजातहरु

) निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि |

) जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि |

) जग्गा रहेको क्षेत्रको प्रमाणित प्रतिलिपि नापी नक्सा |

) चालु आ. . सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद |

) निवेदक स्वयं वा निजले अन्य व्यक्तिलाई तोकेको हकमा निज निवेदकले दिएको अधिकृत वारेसनामा को प्रमाणित प्रतिलिपी | 

सहायक कागजातहरु

) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने |

) वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने |

) निवेदन दर्ता गर्ने |

) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने |

) निवेदकले तोकिएको शुल्क बुझाउने |

) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ७ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
भावना भट्टराई
वडा सचिव

आधारभूत कागजातहरु

निवेदन पत्र |

) सम्बन्धित कार्यालयको पत्र |

) प्राबिधिक प्रतिवेदन |

) चालु आ. . सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद |

सहायक कागजातहरु

) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने |

) वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने |

) निवेदन दर्ता गर्ने |

) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने |

) निवेदकले तोकिएको शुल्क बुझाउने |

) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ७ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
भावना भट्टराई
वडा सचिव

आधारभूत कागजातहरु

) निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि |

) चालु आ. . सम्मको मालपोत र घर भए घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद |

) जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि |

) निवेदकको स्थायी वतन जग्गा रहेको वडाको नभएमा स्थानीय सर्जमिन मुचुल्का | 

सहायक कागजातहरु

) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने |

) वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने |

) निवेदन दर्ता गर्ने |

) तोकिएको कर्मचारीले सिफारिस पत्र तयार गर्ने |

) निवेदकले तोकिएको शुल्क बुझाउने |

) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ७ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
भावना भट्टराई
वडा सचिव

आधारभूत कागजातहरु

) निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि |

) भवन नक्सा पास प्रमाण पत्रको प्रतिलिपि |

) निर्माण सम्पन्न प्रमाण पत्रको प्रतिलिपि |

) चालु आ. . सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति

  कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात |

) जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि |

सहायक कागजातहरु

) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने |

) वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने |

) निवेदन दर्ता गर्ने |

) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने |

) निवेदकले तोकिएको शुल्क बुझाउने |

) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने |

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ७ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
भावना भट्टराई
वडा सचिव

आधारभूत कागजातहरु

) मोही लगत कट्टा हुनुपर्ने पूर्ण विवरणको निवेदन |

) निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि |

) जग्गाधनी प्रमाण पूर्जाको प्रमाणित प्रतिलिपि |

) जग्गाको प्रमाणित नापी नक्सा |

) चालु आ.. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद |

) जग्गाको श्रेस्ता र फिल्डबुकको प्रमाणित प्रतिलिपि |

सहायक कागजातहरु

) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने 

) वडा अध्यक्षल सम्बन्धित कर्मचारीलाई तोकआदेश गर्ने 

) निवेदन दर्ता गर्ने 

) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने 

) निवेदकले तोकिएको शुल्क बुझाउने 

) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउन

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ७ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
भावना भट्टराई
वडा सचिव

आधारभूत कागजातहरु

) निवेदन पत्र |

) नागरिकता प्रमाणिपत्रको प्रमाणित प्रतिलिपी |

) विदेशीको हकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुतावासको निजको परिचय खुल्ने सिफारिस |

) २ प्रतिफोटो |

) घर बहाल सम्झौता |

) आफ्नै घर टहरा भए चा.लु. .. सम्मको मालपोत र घरजग्गा कर तिरेको रसिद |

) स्थानीय तहको नाममा दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता गरी व्यवसाय दर्ता गरेको हकमा प्यान दर्ता वा अन्य निकायबाट जारी गरेको व्यवसाय प्रमाणपत्रको प्रमाणित प्रतिलिपी |

सहायक कागजातहरु

) निवेदन सहितको तोकिएको कागजात पेश गर्ने |

) वडा अध्यक्षले सम्बन्धित फाँटमा तोक आदेश गर्ने |

) निवेदन दर्ता गर्ने |

) निवेदकले तोकेको शुल्क वुझाउने |

) चलानी गरी निवेदकलाई प्रमाणपत्र उपलव्ध गराउने | 

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
भावना भट्टराई
वडा सचिव

आधारभूत कागजातहरु

) निवेदन पत्र |

) नागरिकता प्रमाणि पत्रको प्रमाणित प्रतिलिपी |

) स्थानीय तहबाट दर्ता भएको व्यवसाय दर्ताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी |

) बहाल सम्झौताको प्रतिलिपी |

) आफ्नै घर टहरा भए चा.लु. .. सम्मको मालपोत र घरजग्गा कर तिरेको रसिद |

सहायक कागजातहरु

) निवेदन सहितको तोकिएको कागाजत पेश गर्ने |

)वडा अध्यक्षले सम्बन्धित फाँटमा तोक आदेश गर्ने |

) निवेदन दर्ता गर्ने |

) निवेदकले तोकेको शुल्क वुझाउने |

) चलानी गरी चलानी गरी निवेदकलाई प्रमाणपत्र उपलव्ध गराउने |

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ७ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
भावना भट्टराई
वडा सचिव

आधारभूत कागजातहरु

) निवेदन पत्र

) नागरिकता प्रमाणिपत्रको प्रमाणित प्रतिलिपी |

) स्थानीय तहबाट दर्ता भएको व्यवसाय दर्ताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी |

) बहाल सम्झौताको प्रतिलिपी |

) आफ्नै घर टहरा भए चा.लु. .. सम्मको मालपोत र घरजग्गा कर तिरेको रसिद |

सहायक कागजातहरु

) निवेदन सहितको तोकिएको कागाजत पेश गर्ने |

)वडा अध्यक्षले सम्बन्धित फाँटमा तोक आदेश गर्ने |

) निवेदन दर्ता गर्ने |

) निवेदकले तोकेको शुलक वुझाउने |

) व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि |

) आफ्नै घर भए चालु आ. . सम्मको मालपोत र घर जग्गा कर वा

 एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात |

) बहालमा भए सम्झौता पत्रको प्रतिलिपि |

)दुई प्रति पासपोर्ट साइजको फोटो |

सहायक कागजातहरु

) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने |

) वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने |

) निवेदन दर्ता गर्ने |

) निवेदकले तोकिएको शुल्क बुझाउने |

) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने | 

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ७ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
भावना भट्टराई
वडा सचिव

आधारभूत कागजातहरु

) विधान वा नियमावली, निवेदन र कार्यसमितिका पदाधिकारी

  सदस्यहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि |

) संस्था भाडामा बस्ने भए सम्झौता पत्र र बहाल कर तिरेको

  रसिद/नतिरेको भए तिर्नु बुझाउनु पर्ने |

) स्था आफ्नै घरमा बस्ने भए सोको जग्गाधनी प्रमाण पूर्जा

  र नक्सा पास प्रमाण पत्रको प्रतिलिपि|

) चालु आ. . सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत

 सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात | 

सहायक कागजातहरु

) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने |

) वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई वडा सचिव, तोक आदेश गर्ने |

) निवेदन दर्ता गर्ने |

) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन

 मुचुल्का तयार गरी सिफारिस तयार गर्ने |

) निवेदकले तोकिएको शुल्क बुझाउने |

) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने | 

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ७ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
भावना भट्टराई
वडा सचिव

आधारभूत कागजातहरु

) निवेदन तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि |

) नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि |

) सर्जमिन गरी बुझ्नु पर्ने भएमा साक्षी बस्ने ७ जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि |

) चालु आ. . सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद |

) नाता प्रमाणित गर्ने व्यक्तिहरुको २ प्रति पासपोर्ट साइजको फोटो |

सहायक कागजातहरु

) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने

) वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने

) निवेदन दर्ता गर्ने

) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने

) निवेदकले तोकिएको शुल्क बुझाउने

) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
भावना भट्टराई
वडा सचिव

आधारभूत कागजातहरु

) निवेदन तथा नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि

) हकदारहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

) मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि

) मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

) हकवाला नावालक भए जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि

) वसाँईसरी आएको हकमा बसाईसराईको प्रतिलिपि

) हकदारहरुको पासपोर्ट साईजको फोटो प्रति

सहायक कागजातहरु

) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने

) वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने

) निवेदन दर्ता गर्ने

) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने

) आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिन मुचुल्का माग गर्ने

) निवेदकले तोकिएको शुल्क बुझाउने

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
भावना भट्टराई
वडा सचिव

आधारभूत कागजातहरु

) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र

) स्वयं व्यक्ति उपस्थित हुनु पर्ने

) दुई प्रति पासपोर्ट साइजको फोटो

) चालु आ. . सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद कर निर्धारण स्वीकृत भएको कागजात 

सहायक कागजातहरु

) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने

) वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने

) निवेदन दर्ता गर्ने

) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने

) निवेदकले तोकिएको शुल्क बुझाउने

) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने 

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
भावना भट्टराई
वडा सचिव

आधारभूत कागजातहरु

) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र 

) जग्गाधनी प्रमाणपत्रको प्रमाणित प्रतिलिपी 

) हक भोगको श्रोत खुल्ने कागजात 

) नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणको प्रतिलिपि 

) अन्य आवश्यक कागजातहरु 

) चालु आ. . सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

सहायक कागजातहरु

) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने 

) वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने

) निवेदन दर्ता गर्ने 

) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने 

) निवेदकले तोकिएको शुल्क बुझाउने 

) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
भावना भट्टराई
वडा सचिव

आधारभूत कागजातहरु

) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र 

) नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणको प्रतिलिपि 

) जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि

) कारण सहितको निवेदन

) चौपाया लाने ठाउँको स्वीकृत पत्र

) लिने दिने दुवैले सनाखत गर्नु पर्ने

) चौपाया पालन गर्नेका हकमा स्थान र छरछिमेक तथा वातारणमा प्रतिकूल प्रभाव नपर्ने व्यहोरा 

सहायक कागजातहरु

) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने

) वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने

) निवेदन दर्ता गर्ने

) तोकिएको कर्मचारीले आवश्यकता अनुसार स्थलगत सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने

) निवेदकले तोकिएको शुल्क बुझाउने

) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
भावना भट्टराई
वडा सचिव

आधारभूत कागजातहरु

) कारण सहितको निवेदन

) सडकको अवस्था र गुणस्तर पहिलेकै अवस्थाको काय गर्ने प्रतिबद्धता पत्र

सहायक कागजातहरु

) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने

) वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने

) निवेदन दर्ता गर्ने

) तोकिएको प्राविधिक कर्मचारीले आवश्यकता अनुसार स्थलगत निरीक्षण गरी प्रतिवेदन तयार गर्ने

) निवेदकले तोकिएको शुल्क बुझाउने

) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
भावना भट्टराई
वडा सचिव

आधारभूत कागजातहरु

) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र  निवेदन पत्र

) सरी जाने व्यक्तिहरु नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि र नागरिकता प्रमाणपत्र नभएको हकमा विवाह दर्ता वा जन्म दर्ता वा उमेर खुलेको निस्साको प्रमाणित प्रतिलिपि

) जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि /घर वा जग्गा नभएकाको हकमा व्यवसाय वा बसाई खुल्ने प्रमाणकागजात

) घर जग्गा भएकाको हकमा घर भए चालु आ. . सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात 

)घर जग्गा नभएकाको हकमा सम्बन्धित घर धनीसँग गरेको घर बहालको सम्झौता 

सहायक कागजातहरु

) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने

) वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने

) निवेदन दर्ता गर्ने

) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने

) निवेदकले तोकिएको शुल्क बुझाउने

) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने | 

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
भावना भट्टराई
वडा सचिव

आधारभूत कागजातहरु

) निवेदन

) संरक्षक दिने र लिने व्यक्तिको नागरिकता र जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि

) चालु आ. . सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

) आवश्यकता अनुसार स्थलगत सर्जमिन मुचुल्का 

सहायक कागजातहरु

) विस्तृत विवरण रहेको निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने

) वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने

) निवेदन दर्ता गर्ने

) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने

) निवेदकले तोकिएको शुल्क बुझाउने

) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
भावना भट्टराई
वडा सचिव

आधारभूत कागजातहरु

) निवेदन

) संस्थाको नवीकरण सहितको प्रमाणपत्रको प्रतिलिपि एवं विधानको प्रतिलिपि वा नियमावलीको प्रतिलिपि

) चालु आ. . सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद,

) बहालमा भए सम्झौता पत्र प्रतिलिपि र बहाल कर तिरेको रसिद/नतिरेको भए तिर्नु बुझाउनु पर्ने

) आवश्यकता अनुसार सर्जमिन मुचुल्का

सहायक कागजातहरु

) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने

) वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने

) निवेदन दर्ता गर्ने

) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने

) निवेदकले तोकिएको शुल्क बुझाउने

) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने 

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ७ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
भावना भट्टराई
वडा सचिव

आधारभूत कागजातहरु

) कारण प्रष्ट खुलेको निवेदन

) चालु आ.. सम्मको घरजग्गा कर , बहाल कर र मालपोत तिरको रसिद

) बहाल सम्झौताको प्रमाणित प्रतिलिपी 

)जिल्ला प्रशासन कार्यालयको पत्र

)स्थानीय सर्जमिन मुचुल्का

)आवश्यकताअनुसार स्थानीय प्रहरी सर्जमिन मुचुल्का   

सहायक कागजातहरु

) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने

) वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने

) निवेदन दर्ता गर्ने

) निवेदकले तोकिएको शुल्क बुझाउने

) रोहबरमा बस्ने कर्मचारी तोक्ने

) वडा कार्यालयबाट प्रेषित ३५ दिने म्याद पत्रको सूचना प्रमाणित प्रतिलिपि

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
भावना भट्टराई
वडा सचिव

आधारभूत कागजातहरु

) निवेदन तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि

) विपन्नता खुल्ने प्रमाण कागजात

) सिफारिस आवश्यक भएको अन्य कारण 

सहायक कागजातहरु

) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने

) वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने

) निवेदन दर्ता गर्ने

) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने

) निवेदकले तोकिएको शुल्क बुझाउने

) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
भावना भट्टराई
वडा सचिव

आधारभूत कागजातहरु

निवेदन पत्र

) नागरिकता प्रमाणपत्रको प्रतिलिपि

) चालु आ. . सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

) विषयसँग सम्बन्धित अन्य प्रमाण कागजातहरु  

सहायक कागजातहरु

) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने

) वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने

) निवेदन दर्ता गर्ने

) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने

) निवेदकले तोकिएको शुल्क बुझाउने

) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
भावना भट्टराई
वडा सचिव

आधारभूत कागजातहरु

) निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपी

) नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि

) बसाई सरी आएको भए सो को प्रमाण पत्र

) चालु आ. . सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद 

सहायक कागजातहरु

) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने

) वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने

) निवेदन दर्ता गर्ने

) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने

) निवेदकले तोकिएको शुल्क बुझाउने

) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने 

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
भावना भट्टराई
वडा सचिव

आधारभूत कागजातहरु

) दुलहा दुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

) बसाई सरी आएकाको हकमा बसाई सराई दर्ता प्रमाण पत्र

) दुलाहा दुलही दुबै उपस्थित भई सनाखत गर्नु पर्ने

) चालु आ. . सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

)वि..२०३४ पछिको हकमा विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि 

सहायक कागजातहरु

) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने

) वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने

) निवेदन दर्ता गर्ने

) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने

) निवेदकले तोकिएको शुल्क बुझाउने

) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ७ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
भावना भट्टराई
वडा सचिव

आधारभूत कागजातहरु

) निवेदन नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन

) घरको नक्सा, नक्सा पास प्रमाण पत्र

) स्थलगत निरीक्षण प्रतिवेदन

) चालु आ. . सम्मको घर जग्गा कर वा एकीकृत सम्पत्ति कर र चालु आ.. सम्मको मालपोत कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

) आवश्यकता अनुसार सर्जमिन मुचुल्का

सहायक कागजातहरु

) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने

) वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने

) निवेदन दर्ता गर्ने

) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने

) निवेदकले तोकिएको शुल्क बुझाउने

) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
भावना भट्टराई
वडा सचिव

आधारभूत कागजातहरु

) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन

) नाता प्रमाणित प्रमाण पत्रको प्रतिलिपि

) हकदार प्रमाणितका लागि स्थलगत सर्जमिन

) हकदार प्रमाणित गर्ने थप प्रमाण कागज

) चालु आ. . सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

)आवश्यकता अनुसार सर्जमिन मुचुल्का 

सहायक कागजातहरु

) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने

) वडा अध्यक्षलेसम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने

) निवेदन दर्ता गर्ने

) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने

) निवेदकले तोकिएको शुल्क बुझाउने

) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
भावना भट्टराई
वडा सचिव

आधारभूत कागजातहरु

) निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि

) संरक्षक वा अभिभावकले कार्यालयको रोहबरमा गरेको सनाखत पत्र

) स्थानीय सर्जमिन मुचुल्काको पत्र

) चालु आ. . सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

)विदेशमा रहेकाको हकमा विदेशस्थित नेपाली नियोगबाट आएको सिफारिस 

सहायक कागजातहरु

) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने

) वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने

) निवेदन दर्ता गर्ने

) आवश्यकता अनुसार स्थानीय प्रहरीको सर्जमिन मुचुल्का माग गर्ने

) निवेदकले तोकिएको शुल्क बुझाउने

) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ७ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
भावना भट्टराई
वडा सचिव

आधारभूत कागजातहरु

) निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि

) विषयसँग सम्बन्धि प्रमाण कागजातको प्रतिलिपि

) चालु आ. . सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद  

सहायक कागजातहरु

) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने

) वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने

) निवेदन दर्ता गर्ने

) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने

) निवेदकले तोकिएको शुल्क बुझाउने

) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने 

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
भावना भट्टराई
वडा सचिव

आधारभूत कागजातहरु

) निवेदन

) जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि

) भवनको स्वीकृति प्रमाण पत्र र नक्साको प्रतिलिपि

) भवन/जग्गा खरिद गरेको भए मालपोतबाट रजिष्ट्रेशन पारित लिखतको प्रतिलिपि

) (स्थानीय तहको नाम) घोषणा हुनु पूर्व निर्माण भएका भवनका हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन

) मालपोत तिरेको रसिद

) .व ०५७।५८ पूर्व आन्तरिक राजश्व कार्यालयमा कर तिरेको भए सो को प्रमाणित प्रतिलिपी

) नागरिकता र नापी नक्साको प्रमाणित प्रतिलिपी

सहायक कागजातहरु

) वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने

) तोकिएको कर्मचारीले कर निर्धारण तयार गरी वडा अध्यक्ष समक्ष पेश गर्ने

तोकिएको कर बुझाउने

) चलानी गरी निवेदकलाई कर निर्धारण पत्र उपलब्ध गराउने ।

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
भावना भट्टराई
वडा सचिव

आधारभूत कागजातहरु

) निवेदन पत्र

) बहाल सम्झौता

) नागरिकताको प्रमाणित प्रतिलिपी 

) चालु आ.. सम्म घर जग्गा र मालपोत तिरेको रसिदको वा निर्धारण आदेशको प्रमाणित प्रतिलिपी । 

सहायक कागजातहरु

) वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने

) तोकिएको कर्मचारीले कर निर्धारण तयार गरी वडा अध्यक्ष समक्ष पेश गर्ने

) तोकिएको कर बुझाउने

) चलानी गरी निवेदकलाई कर निर्धारण पत्र उपलब्ध गराउने 

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
भावना भट्टराई
वडा सचिव

आधारभूत कागजातहरु

) निवेदन र संस्थाको प्रमाणित कागजात

) सम्बन्धित स्थानीय तहमा तिर्न बुझाउन पर्ने व्यवसाय र अन्य करको प्रमाणित प्रतिलिपी

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
भावना भट्टराई
वडा सचिव

आधारभूत कागजातहरु

) निवेदन पत्र

) प्रथम वर्षका लागि जग्गा धनी प्रमाण पूर्जा, नवीकरणका लागि अघिल्लो आ..मा मालपोत तिरेको रसिद वा यस कार्यालयबाट जारी गरिएको मालपोत नवीकरण बुक

) घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको प्रमाण

सहायक कागजातहरु

) वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने

) तोकिएको कर्मचारीले कर निर्धारण तयार गरी वडा अध्यक्ष समक्ष पेश गर्ने

) तोकिएको कर बुझाउने

) चलानी गरी निवेदकलाई कर रसिद उपलब्ध गराउने ।

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
भावना भट्टराई
वडा सचिव

आधारभूत कागजातहरु

) खाता संचालन/बन्दका लागि खाता संचालन गर्ने पदाधिकारीहरुको

नमूना दस्तखत कार्ड

) समितिको निर्णय

) निवेदन

) वडाको सिफारिश 

सहायक कागजातहरु

) निवेदन दर्ता गर्ने

) वडा अध्यक्षको तोक आदेश लिने

) सम्बन्धित कर्मचारीले सिफारिशपत्र उपलब्ध गराउने

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
भावना भट्टराई
वडा सचिव

आधारभूत कागजातहरु

) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन

) विषयसँग सम्बन्धित प्रमाण कागजात

FAQ गुनासो