×
प्रमुख समाचार
आ.व २०८०/०८१ को बजेट पुस्तिका ।
२६ माघ २०७९ , बिहिबार
रविन लामा
अध्यक्ष
९८००९१३२६१
अहिलेको स्थिति
कार्यालय भित्र
देविकला राई
सदस्य
9842375965
अहिलेको स्थिति
कार्यालय बाहिर
सुरेश आचार्य
सदस्य
9807307530
अहिलेको स्थिति
कार्यालय बाहिर
भावना भट्टराई
वडा सचिव
अहिलेको स्थिति
कार्यालय बाहिर
...
नगरपालिकाको संक्षिप्त परिचय

मोरङ जिल्लाको सदरमुकाम विराटनगरबाट करिव ५५ किलोमिटर पूर्वोत्तर क्षेत्रमा अवस्थित उर्लाबारी नगरपालिकालाई नेपाल सरकारको मिति २०७१।०१।२५ गतेको निणर्यानुसार नगरपालिकाको रुपमा घोषणा भई तत्पश्चात नेपाल सरकारको मिति २०७३।११।२७ को पुर्नसंरचनाको निर्णयानुसार साविक उर्लाबारी नगरपालिकामा साविक राजघाट गा.वि.स र साविक मधुमल्ला गा.वि.स. को वडा ७, ८ र ९ समायोजन भई उर्लाबारी नगरपालिकाको रुपमा कार्यान्वयन एक नगरपालिका हो । मोरङ जिल्लाकै नमूना नगरको रुपमा परिचिति हुन उन्मुख रहेको यस नगरपालिकाको पूर्वमा झापा जिल्लाको दमक नगरपालिका, पश्चिम क्षेत्रमा पथरीशनिश्चरे नगरपालिका र लेटाङ नगरपालिका, उत्तरमा मिक्लाजुङ्ग गाउँ पालिका र दक्षिणमा रतुवामाई नगरपालिकासँग सीमाना जोडिएको छ भने यस नगरपालिकाको क्षेत्रफल भने ७४.६२ वर्ग कि.मि. रहेको छ । समुन्द्री सतहबाट २६.६७ डिग्रि उत्तरी अक्षांश तथा ८७.६१ डिग्री पूर्वी देशान्तर भूभागमा यस नगर पालिका अवस्थित रहेको पाइन्छ । यस नगरमा करिव ७०,६०५ जनसंख्या मध्ये ५१.१३ प्रतिशत महिला र ४८.८७ प्रतिशत पुरुष सहित १३७६१ घरधुरी रहेको पाइन्छ । अधिकांश भू–भाग खेतियोग्य जमिन भएतापनि बढ्दो सहरीकरणले यस क्षेत्रको विकासमा व्यवस्थित योजना बनाई कार्य गर्नुपर्ने जरुरी भएको अवस्था छ । सन्थाल भाषाको दुई शब्दहरु उर्ला (बाघ) र वाडि (ठाउँ) अथवा बाघ बस्ने ठाउँको रुपमा परिचित पुरानो जंगल क्षेत्र क्रमिक रुपमा मानिसको बसोवास वृद्धिसँगै नगर क्षेत्रको रुपमा विकसित भएको मान्न सकिन्छ । उर्लाबारी चौकदेखि उत्तर मधुमल्ला हुँदै पाँचथरको रविसम्म जाने बाटो एवं दक्षिणतर्फ सिधा सदरमुकाम पुग्ने बैकल्पिक सडक भएबाट पनि यसको विकासको संभावना प्रचुर मात्रामा देख्न पाइन्छ । बेतिनी सिमसार, बुढा ठाकुर, लामपाते सिमसार हुनु र यसको प्रबद्र्धनमा नगरपालिका र स्थानीय स्तरमा भएको प्रयासले उर्लाबारी नगरपालिले पर्यटन विकासमा बढी मात्रामा संभावना बोकेको देखिन्छ । 

 

 

अध्यक्षको भनाई
रविन लामा
अध्यक्ष
आ.व २०८०/०८१ को बजेट पुस्तिका ।
प्रकाशित मिति : 2024/07/03 16:45:40
हाम्रो सेवाहरू

आधारभूत कागजातहरु

) निवेदन पत्र र आमा/बुबाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि |

) जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि |

)विवाहित महिलाको हकमा पति/आमा/बुबाको नागरिकता प्रमाण पत्रको प्रतिलिपि |

) चारित्रिक प्रमाणपत्रको प्रतिलिपि (विद्यार्थीको हकमा) |

) विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि (विवाहिताको हकमा) |

) बसाईसरी आएको हकमा बसाई सराईको प्रमाण पत्रको प्रतिलिपि |

) दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति |

) चालुआ.. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति

   कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात |

) कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस |

) प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपि |


 

सहायक कागजातहरु

) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने |

) वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने |

) निवेदन दर्ता गर्ने |

) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने |

) निवेदकले तोकिएको शुल्क बुझाउने |

) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने |

)तोकिएको ढाँचामा नागरिकता सिफारिसको अभिलेख राख्ने ।


 

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
भावना भट्टराई
वडा सचिव

आधारभूत कागजातहरु

) बाबु आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि र  निवेदन पत्र |

) जन्म दर्ताको प्रमाणपत्र प्रमाणित प्रतिलिपी |

) चालु आ.. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद |

) नाबालक खुल्ने थप कुनै प्रमाण कागजात भए सोसमेत पेश गर्ने |

) नाबालक अनिवार्य उपस्थित हुनु पर्ने |

) दुवै कान देखिने पासपोर्ट साईजको फोटो | 

सहायक कागजातहरु

) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने |

) वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने |

) निवेदन दर्ता गर्ने |

) निवेदकले तोकिएको शुल्क बुझाउने |

) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने | 

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
भावना भट्टराई
वडा सचिव

आधारभूत कागजातहरु

) निवेदन पत्र र अंगीकृत नागरिकता प्राप्त गर्न खोजेको स्पष्ट आधार |

) साविक मुलुकको नागरिकता परित्याग गरेको वा परित्याग गर्न कारवाही चलाएको पुष्टि गर्ने कागजातहरु |

) नेपालमा १५ वर्षदेखि कुनै व्यवसाय वा काम गरी बसेको प्रमाणपत्रको प्रतिलिपि |

)वैवाहिक अंगीकृत नागरिकताका लागि विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि सम्बन्धित देशको आधिकारिक प्रमाणपत्र |

)नेपाली भाषा लेख्न र बोल्न जान्ने प्रमाण कागजातहरु |

) पासपोर्ट साईजको फोटो ३ प्रति |

) चालु आ. . सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति करतिरेको रसिद |

) सर्जमिन मुचुल्का |

 

सहायक कागजातहरु

) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने |

) वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने  |

) निवेदन दर्ता गर्ने |

) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने, काननी राय आवश्यक भएमा राय सोध्ने |

) निवेदकले तोकिएको शुल्क बुझाउने |

) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने |

)अनुसूची ८ को ढाँचामा नागरिकता सिफारिसको अभिलेख राख्ने ।

 

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: बढीमा १५ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
भावना भट्टराई
वडा सचिव

आधारभूत कागजातहरु

) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र |

) नाम/थर/जन्म मिति फरक परेको पुष्टि गर्ने प्रमाणित कागजपत्रहरु |

) चालु आ.. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद कर निर्धारण स्वीकृत भएको कागजात |

) सम्बन्धित व्यक्ति वा हकवाला उपस्थित भई सनाखत गर्नु पर्ने |

) आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिन मुचुल्काको प्रतिवेदन माग गर्न सक्ने |


 

सहायक कागजातहरु

) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने |

) वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने |

) निवेदन दर्ता गर्ने |

) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने |

) निवेदकले तोकिएको शुल्क बुझाउने |

) चलानी गरी निवेदकलाई |

 

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ७ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
भावना भट्टराई
वडा सचिव

आधारभूत कागजातहरु

) निवेदन पत्र र नागरिकता प्रमाणपत्र/जन्मदर्ताको प्रतिलिपि |

कुन प्रकारको शारीरिक अपाङ्गता हो सो सम्बन्धी मेडिकल सुपरीटेन्डेन्टको सिफारिस |

) व्यक्ति स्वयं उपस्थित हुनुपर्ने वा सम्बन्धित कर्मचारीको प्रतिवेदन |

 

सहायक कागजातहरु

) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने |

) वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने |

) निवेदन दर्ता गर्ने |

) तोकिएको कर्मचारीले आवश्यकता अनुसार प्रतिवेदन तयार गरी सिफारिस तयार गर्ने |

) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने |

 

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : निशुल्क
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
भावना भट्टराई
वडा सचिव

आधारभूत कागजातहरु

) निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि |

) घर भएमा चालु आ.. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ,व्यवसाय भएमा व्यवसाय कर तिरेको रसिद |

) शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि |

 

सहायक कागजातहरु

) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने |

) वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने |

) निवेदन दर्ता गर्ने |

) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने | 

) निवेदकले तोकिएको शुल्क बुझाउने |

) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने |


 

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
भावना भट्टराई
वडा सचिव

आधारभूत कागजातहरु

) निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि |

) शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि |

) विपन्नता पुष्टि गर्ने कागजात |

) आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिन मुचुल्काको प्रतिवेदन माग गर्न सक्ने |

 

सहायक कागजातहरु

) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने |

) वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने |

) निवेदन दर्ता गर्ने |

) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने |

) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने |

 

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
भावना भट्टराई
वडा सचिव

आधारभूत कागजातहरु

) निवेदन तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि |

) कार्यालयको पत्र  |

) विषयसँग सम्बन्धित अन्य कागजातहरु |

 

सहायक कागजातहरु

) वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने |

) पत्र दर्ता गर्ने |

) तोकिएको कर्मचारीले विवरण तयार गर्ने |

) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने |

 

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
भावना भट्टराई
वडा सचिव
थप पढ्नुस
नक्सा
FAQ गुनासो